राजदूत सुवेदीको ‘मनभित्र पनि आकाश हुन्छ’ लन्डनमा लोकार्पण

लन्डन । नेपाली राजदूतावासले ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस लन्डनमा एक विशेष समारोह आयोजना गरि सम्पन्न गरेको छ । शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी शुरु भएको उक्त कार्यक्रममा नेपलिज वुमन एसोसिएसन यूके तथा बेलायतका विभिन्न संघसंस्था, पेशा र क्षेत्रसंग आवद्ध महिला प्रतिनिधि तथा दिदीबहिनीहरुको उल्लेख्य उपस्थिति थियो । सो अवसरमा नेपालमा महिला अधिकार विषयक … Continue reading राजदूत सुवेदीको ‘मनभित्र पनि आकाश हुन्छ’ लन्डनमा लोकार्पण